जिरी नगर प्रमुख मित्र बहादुर जिरेललाई मातृ शोक

दोलखा । दोलखा,जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेललाई मातृ शोक परेको छ ।

जिरी नगरपालिका – ६ टसिदा निवासी नगर प्रमुख जिरेलको आमा कान्छी माया जिरेलको ९१ वर्षको उमेरमा निधन भएको हो । मृतक जिरेलको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको पारिवारिक स्रोतले बताएका छन ।

SHARE