जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको दोश्रो सम्मेलन सम्पन्न अध्यक्षमा पुनः विश्व दोङ ।

काठमान्डौं । सोमवार पेरिस डाँडा काठमान्डौंमा जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेशको दोश्रो सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।

परिवर्तनको लागी जीवन आहुती दिनुहुने महान सहिदहरु प्रति मौन धारण गरि श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको उक्त सम्मेलका उदघाटन सत्रका अध्यक्षता विश्व दोङले गरेका थिए भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय सदस्य एवं जनसांस्कृतिक महासंघ नेपालको इन्चार्ज इश्वर चन्द्र ज्ञवाली र पार्टी बागमती प्रदेश अध्यक्ष सरल सहायात्री विशेष अतिथि सहित सम्पन्न कार्यक्रमा  महासंघका केन्द्रिय कार्यबाहक अध्यक्ष भिम कुमाखी लगायत केन्द्रिय उपाध्यक्षहरु ,महासचिव लगायतका पदाधिकारी र केन्द्रिय सदस्यहरु साथै आङगिक संगठनका केन्द्रका प्रमुखहरु अतिथिहरुको उपस्थिती रहेको थियो ।

जनसांस्कृतिक महासंघ नेपालका कार्यबाहक अध्यक्ष भिम कुमाखीले सम्मेलन सफलताको शुभकामनाका साथ महासंघको सबै आङगिक संगठनहरुलाई पनि अझै कृयासिल पार्दै महासंघ सशक्त रूपमा अगाडि लैजानु पर्ने भाव व्यक्त गरेका थिए । शुभकामना मन्तव्य राख्ने क्रममा विशेष अतिथि सरल सहायात्री पौडेल र इश्वर चन्द्र ज्ञवालीले सांस्कृतिक मोर्चा  आजको अवस्यकता र महत्त्वको विषयका बारे प्रष्ट गरेका थिए  ।

प्रमुख अतिथि अग्नि प्रसाद सापकोटाले सम्मेलन भव्य सफलताको शुभकामना मन्तब्य राख्दै संस्कृतिकर्मिहरु कतै विचलित नभईकन विचारलाई केन्द्र विन्दुमा राखेर महासंघलाई अझै मझबुत रुपमा लैजान दिशानिर्देश  गनुपर्ने बताए । पार्टीका बागमती प्रदेश निर्वाचन आयोगको समन्वयमा निर्वाचन मण्डल गठन गरि निर्वाचन समितिले सन्चालन गरेको सम्मेलनका दोश्रो सत्र बन्द सत्रमा पेश भएको नयाँ प्यानलमा अरु कसैको दाबी बिरोध नरहेकोले निर्वाचन मण्डलले अध्यक्ष लगायत ७ जना पदाधिकारी र ४५ सदस्य हरु गरि जम्मा ५१ सदस्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सम्मेलन समापन भएको थियो।

सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु 
१. अध्यक्ष – विश्व दोङ
२.उपाध्यक्ष – पुजा श्रेष्ठ
३. उपाध्यक्ष – चम्पा लामा
४. सचिव – काजीमान थिङ
५. सह-सचिव – शुसिला खड्का
६. सह- सचिव – मनोज बल
७. कोषाध्यक्ष – कमला दोङ
८. सदस्य – निर्मल मोक्तान
९. ” – छिरिङ तामाङ
१०. ” – रिजन थिङ लामा
११. ” – रादिप सुनुवार
१२. ” – शिव हरि फुयाँल
१३. ” – विजय दोङ
१४. ” – शारदा पौडेल
१५. ” – हेमन्त रुम्बा
१६. ” – विराज थपालिया
१७. ” – उमेश कुमार कँडेल
१८. ” – इश्वर सापकोटा
१९. ” – राम भक्त कार्मचार्य
२०. ” – अष्टमान महर्जन
२१. ” – रोहित लामा
२२. ” – कुमार स्याङ्बा
२३. ” – विजय लामा
२४. ” – प्यारो तामाङ
२५. ” – सुदिन दोङ
२६. ” – माधव थापा
२७. ” – मिङमा लामा
२८. ” – कुमार लामा
२९. ” – नारायण देवकोटा
३०. ” – अमृत लामा
३१. ” – अभिषेक मोक्तान
३२. ” – धन बहादुर खड्का
३३. ” – हिरोज लोप्चन
३४. ” – ज्ञानु श्रेष्ठ
३५. ” – राविन्द्र थिङ
३६. ” – वासु तामाङ
३७. ” – प्रदीप अधिकारी
३८. ” – रेशम विश्वकर्मा
३९. ” – शरण थामी
४०. ” – आइते तामाङ
४१. ” – नवीन किसोर महर
४२. ” – असिमा लामा
४३. ” – चेतन लामा
४४. ” – दिनेश्वर महत्तो
४५. ” – तुल्सी भक्त सुवाल
४६. ” – राजेश मग्राती
४७. ” – प्रबिन्स मोक्तान
४८. ” – दिनेश लामा
४९. ” – ज्ञान कृष्ण श्रेष्ठ
५०. ” – दिपक लामा
५१. ”  – निर्मला थिङ

SHARE