सुनको मूल्य फेरि नयाँ रेकर्ड कायम

सुनको मूल्य फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पनि उच्च मूल्यको नयाँ रेकर्ड बनाएको हो । मंगलबार १ लाख ६५ हजार ९ सय प्रतितोलामा खरिद बिक्री भइरहेको छ ।

गत बुधबार १ लाख ६५ हजार ६ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

SHARE