एकाबिहानै ठुलो भूकम्पको धक्का By खुल्लापत्र - २३ पुष २०८१, मंगलवार ०७:०० काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६:५२ बजे लामो समयसम्म भूकम्पले जमिन हल्लिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको तीब्बतस्थित डिङ्गे काउन्टी केन्द्रविन्दु भएर रेक्टर स्केलको भूकम्प गएको हो ।