काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे शीतल निवासमा हुने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरिएको हो।
तर संगीता कौशल मिश्राको विषयमा प्रश्न उठेकाले उनको शपथ भने अनिश्चित बनेको शीतल निवास स्रोतले जनाएको छ।










