Tag: nepali cricket
त्रिकोणात्मक टि २० सिरिजमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै
जारी त्रिकोणात्मक महिला टि–२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
नेपालले...









