नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन वाग्मती प्रदेशको दोस्रो अधिवेशनबाट अर्जुन पाख्रिन उपसचिवमा निर्वाचित

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन वाग्मती प्रदेशको दोस्रो अधिवेशनबाट अर्जुन पाख्रिन उपसचिवमा निर्वाचित भएको छ । पाख्रिन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाका अध्यक्ष समेत रहेको छ ।

एक दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहेका पाख्रिनले भीमेश्वर नगरपालिका वडा नं. २ सोक्लामा रक क्लाईम्वीङ समेत सञ्चालन गर्दै आइरहेको छ ।

SHARE