Tag: Politics
यस्तो देखियो समाजवादी मोर्चाको र्याली र सभा (तस्बिर)
समाजवादी मोर्चाले राजधानी काठमाडौंमा सभा गरेको छ । शुक्रबार विभिन्न स्थानबाट र्यालीसँगै भृकुटी मण्डपमा मोर्चाले सभा गरेको हो ।
मार्चाले माइतीघर, त्रिपुरेश्वर, सोह्रखुट्टे, शान्तिवाटिका, पुतलीसडकलगायतका...









