उस्लाई पाउन २ बाेलकाे गीत सिम्रन परियारकाे स्वरमा सार्वजनिक

काठमाण्डौ । सिम्रन परियारको आवाजमा रेकर्ड भएको  पहिलो गीत सार्वजनिक भएकाे छ
अहिले उनकाे गितलाई १२ लाख पटक युटुबमा हेरिएकाे छ  । उक्त गीतबाट नै सिमरन परियारकाे संगितिक भबिष्यकाे  ढाेका खुलेकाे  छ ।

उक्त गीत भइस अफ नेपालका जर्ज एवं सुगम संगीतका लोकप्रिय गायक प्रमाेद खरेलकाे आवाजमा रहेकाे उ उस्लाई पाउन २ बाेलकाे गीतमा फिमेल भर्जनमा सिम्रन परियारकाे स्वरमा सार्वजनिक भएकाे थियाे , सुनिल विसिकाे शब्द संगीतमा रहेकाे गीतमा सिम्रन परियारकाे एकल स्वर रहेकाे छ ।

 

SHARE