प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

संसदीय सुनुवाई समितिले सोमबार प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेपछि संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा  विश्वम्भरप्रसाद श्रेष्ठ  नियुक्त गरेका हुन् ।

SHARE