कालिमाटीमा तरूलको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ

कालिमाटीमा तरूलको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ छ ।

अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ।  कालिमाटी फलफूल तथा तरकारी विकास समितिले निर्धारण गरेको मूल्य सूचीअनुसार मंगलबार कन्य च्याउको न्यूनतम मूल्य प्रतिकिलो १४० र अधिकतम १८० रुपैयाँ छ।

डल्ले च्याउको न्यूनतम मूल्य २८० रुपैयाँ र अधिकतम मूल्य ३२० रुपैयाँ छ। रायोको सागको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ छ। अधिकतम मूल्य प्रतिकिलो ४० रुपैयाँ छ।

पालुंगोको सागको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र अतिकतम १०० रुपैयाँ छ। पाकेको फर्सीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ छ। लाम्चो फर्सीको न्यूनतम मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकतम ३० रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ३५ रुपैयाँ छ। ज्यापु काउलीको न्यूनतम मूल्य ४० र अधिकतम ५० रुपैयाँ छ।

 तरकारीको मूल्यसूची

SHARE