लोकप्रिय गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्

लोकप्रिय गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्। चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन्।

आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो। यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका लागेका हुन्।

 

SHARE