कुमार मोक्तानकोअभिनयमा ‘माया लासी’ सार्वजनिक (भिडिओ)

‘माया लासी'(लानि दिनि भाग २) बोलको गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा सुरेस लामा र सुमिना लो र  निर्मला घिसिङको स्वर छ। यसको भिडिओमा  नायक कुमार मोक्तान , नायिका सीता लामा ,सम्भु मोक्तान र सुजिना गोलेको अभिनय रहेको छ ।

एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका नायक कुमार मोक्तान , नायिका सीता लामाले यो गीतमा अभिनय गरेका हुन्।

कुमार मोक्तानको शब्द रहेको गीतलाई जोगलाल लामाले संगीत र एरेन्ज  गरेका हुन्। कुमार मोक्तानको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

विष्णु परिवारको छायांकन रहेको भिडिओमा मेक बहादुर थापाको सम्पादन छ। गीतलाई मिन्सीङ इभेन्स अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।

 

SHARE