आज टीका, उत्तम साइत ११:५३ बजे

आज असोज १६ गते विजया दशमीको मुख्य दिन, घर–घरमा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहे पनि विजया दशमी आफैं शुभ दिन भएकाले कुनै पनि बेला टीका लगाउन सकिन्छ।

बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ। घटस्थापनादेखि आराधना गरिएको दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा लगाउने प्रचलन छ।

बडादसैं अन्तर्गत आज टीका, उत्तम साइत ११:५३ बजे

SHARE