नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको आरोप

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् ।
सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–’जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ ।

शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन्

SHARE