गायक आस्मान लोप्चनको ‘ओए मेरि मुन्नि’  बोलको गीत सार्वजनिक (भिडिओ)

 ‘ओए मेरि मुन्नि’  बोलको गीत सार्वजनिक गरिएको छ।

बिहिवार सार्वजनिक गीतमा आस्मान लोप्चनको स्वर रहेको छ । यसको भिडिओमा गायक आस्मान लोप्चन , कोरला थापा , रिया लामा र  भिमफेदी गाइज क्रिउको अभिनय रहेको छ ।

एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका गायक आस्मान लोप्चनले यो गीतमा अभिनय गरेका हुन्।

उत्तम भेटवालको शब्द रहेको गीतलाई  रिमेस कुमारले संगीत  गरेका हुन्।  निर्मल कुमार लामाको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

पवन सुसलिङको छायांकन रहेको भिडिओमा पवन सुसलिङको सम्पादन छ। गीतलाई Click Nepal युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो।

SHARE