लोकप्रिय शेलो गायक तथा संगीतकार विशाल काल्तनको स्वरमा “नाचौं स्याईले” गीत युट्यूबबाट सार्वजनिक भएको छ ।शनिबार विशाल काल्तन युट्यूब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
गीतको शब्द विशाल काल्तनले रचना गरेका हुन् भने सङ्गीत विशाल काल्तनले नै भरेका हुन् । कार्साङ लामाले एरेन्ज गरेको गीतमा , मिक्सिङ दिपेश प्रधानको रहेको छ ।