तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’ मा समाबेश ‘एला तिङरी ङा’ बोलको दोस्रो गीत सार्वजनिक(भिडियोसहित)

जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा  निर्माण गरेको तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’ मा समाबेश ‘एला तिङरी ङा’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । एला तिङरी ङा’ चलचित्रको पहिलो दोस्रो हुन् ।

सार्वजनीक गीतको शब्द र संगीत निमा लामा तामाङले गरेका हुन् भने स्वर कारसाङ लामा दोङ, निर्माला घिसिङको रहेको छ । माया प्रेम भावको गीतको भिडियोमा जय स्याङ्तान र कल्पना वाइबाको अभिनय देख्न सकिन्छ ।

फिल्ममा जय स्यङ्तान,अभि लामा,सिताराम गोले,अनिता गोले,कल्पना वाईवा,निर्मला मोक्तान,प्रबल थिङ,पुजा लामा राजकुमार स्याङ्तान,चन्द्रमाया दोङ,मंगल ग्याबा,आकाश मोक्तान,छबिलाल बोम्जन,मनिस रेश,मोहन भण्डारी,सुदिप राज बहकलगायतले अभिनय गरेका छन ।

SHARE