बुधवार, जेठ १०, २०७४
काठमाडौं: मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकामा मेयर को बन्ला भन्नेमा अब लगभग द्धिविधा छैन । पछिल्लो मत परिणाम हेर्दा नेकपा एमालेका तर्फबाट मेयरमा उमेद्वार बनेका विद्यासुन्दर शाक्यले जित्ने अड्कल धेरैले गरेका छन्।
बढीमा तीन दिनभित्र परिणाम सार्वजनिक हुन लागेको काठमाडौं महानगरपालिकामा यदि विद्यासुन्दरले जित्नुभयो भने के के गर्नुहोला ? हुनत यसअघि नै १०० दिनमा १०१ वटा काम गर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ उहाँले।
अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले बुधबार मतगणना स्थल राष्ट्रिय सभागृहमा भेटेर विद्यासुन्दर शाक्यसँग गरेको सेल्फी इन्टरभ्यू । हेरौं २० वर्षपछि जित्न लागेको मेयर पद पाएपछि उहाँले के के गर्नुहुनेछ:

![Kathmandu-Mayor-Candidate-Bidhya_Sundar_shakya-592588ce48ca08.52212266[1]](https://khullapatra.com/wp-content/uploads/2017/05/Kathmandu-Mayor-Candidate-Bidhya_Sundar_shakya-592588ce48ca08.522122661-696x393.png)








