बोस्टनमा आफ्नो कृतिको समीक्षा आफै

काठमाडौं : नयाँ वर्ष तथा वद्ध जयन्तीको अवसर पारेर अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन अमेरिकामा नेपाली स्रष्टाबाट स्वसमीक्षाको नयाँ शैली अपनाएका छन् ।

समाज बोस्टनका अध्यक्ष लालगोपाल सवेदी, पूर्वअध्यक्ष हरिप्रसाद काफ्ले, महासचिव गोवद्र्धन पूजा, दिनेश राजभण्डारी, कृष्णराज खनाल, हरि थापा, महेश्वर पन्त, ममता कर्माचार्य, एलबी ऐर लगायतले आ-आफ्ना नयाँ कृतिको समीक्षा गरेका हन् ।

सभापतिको आसनबाट बोल्दै कृतिकारहरूले एउटै थलोमा आफ्नो कृतिका बारेमा स्वसमीक्षा गरेको यो नै नेपाली साहित्यको पहिलो घटना भएको दाबी गरे । कार्यक्रममा पशपति बद्ध फाउन्डेशनका अध्यक्ष विष्णमणि आचार्य र सशील पौडेलले समेत कृति समीक्षाको स्वरप नयाँ भएको टिप्पणी गरेका थिए ।

नयाँ कृति प्रकाशित नगरेका र प्रकाशन गर्न नभ्याएका अन्य कविहर यम पौडेल, गौरव थपलिया, विमल नेपाल, ऋषि पौडेल, न्यूह्यमसर च्याप्टर अध्यक्ष अग्नि पराजली लगायतले कविता तथा गीत वाचन गरेर सनाएका थिए ।

SHARE