एमालेले गर्याे लम्पी स्किन महामारी घोषणाको माग गर्दै काठमाडौंमा प्रदर्शन

आज नेकपा एमालेको काठमाडौं महानगर समितिले लम्पी स्किन रोग नियन्त्रणको माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ । एमालेले लम्पी स्किन महामारी घोषणा गरेर यसको नियन्त्रणको माग राख्दै बाजागाजासहित प्रदर्शन गरेको हो ।

देशका विभिन्न जिल्लामा लम्पी स्किन रोग फैलिँदा हालसम्म ५० हजार बढि पशु मरिसकेका छन् ।

SHARE